Stay updated with our latest events, webinars, and workshops.
🌾 राष्ट्रिय धान दिवस तथा दही–चिउरा कार्यक्रम 🌾 प्रिय विद्यार्थी, अभिभावक, शुभेच्छुक तथा सम्पूर्ण महानुभावहरू, राष्ट्रिय धान दिवसको पावन अवसरमा NETH international Education & Consultancy द्वारा आयोजना गरिएको दही–चिउरा कार्यक्रम मा तपाईंको हार्दिक उपस्थितिका लागि सादर निमन्त्रणा गर्दछौं। 📅 मिति: 2083-03-15 🕗 समय: बिहान ८:०० बजे 📍 स्थान: NETH CONSULTANCY, कीर्तिपुर–०९, काठमाडौं नेपाली कृषि संस्कृति, परम्परा तथा आपसी सद्भावलाई सम्मान गर्दै आयोजना गरिएको यस कार्यक्रममा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं। तपाईंको उपस्थितिले कार्यक्रमलाई अझ विशेष र सफल बनाउनेछ। धन्यवाद!